२६ माघ २०८२, सोमबार | February 9, 2026

साझा चुनाव चिन्ह र घोषणापत्रसहित चुनावमा जाने प्रचण्ड र बाबुरामबीच सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी केन्द्रबीच एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति भएको छ । अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी केन्द्रका अध्यक्ष भट्टराईबीच आज भएको भेटवार्तामा आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । प्रचण्डलाई भेट्न भट्टराई बिहानै खुमलटार पुगेका थिए । दुई…