४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पहिरोका कारण लुम्बिनी प्रदेश खण्डमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालगन्ज । अविरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गतको पूर्वपश्चिम राजमार्ग पहरो खसेर अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गको दांगको गढवा तथा लमहीमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लमही नजिकैको स्याउलीखोला बढेर १ घण्टा देखि राजमार्ग अवरुद्ध भएको छ भने धानखोला नजिकै रहेको गढवा गाँउपालिका १ राप्ती क्रसरमा…