बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ । सत्ता र सक्तिको आडमा गतवर्ष मंसिर ४ गते खानिखोला पुगेका प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई छुटाउन सार्वजनिक लेखा समितिका पुर्व सभापति भरतकुमार शाह सहित नेपाली कांग्रेसका…