३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

आज तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, बिहानैदेखि भक्तजनको भिड

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । खुलेसँगै तलेजु भवानी मन्दिरमा पूजा,…