३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

दसैंमा पनि तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ । दसैं सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो । दसैंको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए । “आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका…