२६ माघ २०८२, सोमबार | February 9, 2026

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना, एक वर्षमा करिब तीन अर्बको निर्यात

काठमाडौं । नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार…