५ पुस २०८२, शनिबार | December 20, 2025

अझै सम्पर्कमा आएका छैनन् हायू परिवार, शून्य छ आँगन

सिन्धुली । जङ्गलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्साघर जलेको छ । घर पालुवा पशुपन्छी भोकले कराइरहेका छन् । नपकाएको मासु गन्हाएको छ । १८ जनाले भरिएको त्यो घर अहिले शून्य छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हँुदा जिल्लावासी नै…