काठमाडौं । काठमाडौंको तीनकुने-गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय भेषराज दर्जी रहेका छन् । उनी गत वैशाख १२ गते उक्त क्षेत्रबाट हटाइएका सुकुम्बासीमध्ये एक थिए । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख १२ गते तीनकुने-गैरीगाउँ क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएको थियो । सोही क्रममा…