काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६४९१ नमुना परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९४१ पीसीआर र ३५५० एन्टिजेन परीक्षण गर्दा…