चितवन । एक दिनपछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा गएराति २ बजे पुन: पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए । पहिराले सडक पुन: अवरुद्ध भएको छ । यसअघि सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । मंगलबार…