– तिनाउमा सिग्नेचर पुल र गोरुसिङ्गेसम्मको सडक चार लेनको हुँदै – बुटवल–गोरुसिङ्गे–चन्द्रौटासम्म चार लेनमा सडक – विश्व बैंकबाट ३५ अर्बको स्रोत सुनिश्चित बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई विकासको रोलमोडल बनाउने लक्ष्य लिएका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्टहरु साकार हुँदा वास्तबमै यसक्षेत्रको कायापलट हुने निश्चित छ । एकताक नेता पौडेलले…