१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट प्रधानमन्त्रीका वकिलको बहस सुरु

काठमाडौं । संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलहरुले बहस गर्ने समय अव ५५ मिनेट मात्र बाँकी छ । इजलासमा जारी बहसमा आज सरकारी वकिलहरुले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु गर्नेछन् । संवैधानिक इजलासका संयोजक प्रधानन्यायाधिस चालेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीका कानुन व्यवसायीका लागी बहस गर्न ७ घण्टा समय छुट्याएका छन् । पूर्व निर्धारत…