पोखरा । गण्डकी प्रदेश सरकार स्थापना भएकै दिन दुई वर्षभित्र गण्डकीका सबै घरमा बिजुली पुर्याउने निर्णय भयो । वर्षेनी बजेट छुट्याइयो । तर निर्णय गरेको पाँच वर्ष बित्न लाग्यो, काम पूरा भएको छैन । आर्थिक वर्ष २०७६/०७७ मा उज्यालो प्रदेश घोषणा गर्ने योजना फेल भएको छ । अझै ०.५ प्रतिशत घरधुरीमा बत्ती पुग्न बाँकी रहेको…