२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ओली-नेपाल भेट, भएन सहमति

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । यौटै पार्टीका दुई झगडिया नेताबीच लामो समयपछि भेटवार्ता भएपनि निकै चर्चा गरिएको संयुक्त विज्ञप्ति भने प्रकाशित हुन सकेन । शिर्ष नेतृत्वबीच सहमति बन्न नसकेपछि कार्यदलस्तरबाट गरिएको प्रयासले सार्थकता पाउन नसकेको हो । दोस्रो तहका नेताहरूको प्रयत्न र विवाद…