६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आज प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लागेका हुन । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए । देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान देउवा सरकारी निवास सर्न लागेका हुन् । त्यस्तै निवर्तमान प्रधानमन्त्री केपी…