२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

युरोकप फुटबल : आज सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै

काठमाडौं । जारी युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदै छ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै छन । नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा दुवै टिमको लक्ष्य फाइनल पुग्ने हुनेछ । क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो डेनमार्क…