काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चा काठमाडौं आइपुग्न लागेकाछन् । अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् । लीलाई स्वागत गर्न संसद सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु र चिनियाँ दूतावासका अधिकारीहरु विमानस्थलमा पुगेकाछन् । चार दिने नेपाल भ्रमणको क्रममा आएका ली र नेपाली समकक्षी अग्निप्रसाद सापकोटाले नेपाल र चीनको संसदबीच…