५ पुस २०८२, शनिबार | December 21, 2025

बाँकेका पत्रकार र निजी क्षेत्र मिलेर काम गर्न प्रतिबद्ध

नेपालगन्ज । बाँकेका पत्रकार र निजी क्षेत्रबीच एक आपसमा मिलेर सहकार्य गर्न सहमत भएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको सहकार्यमा बाँकेमा भएको 'मिडिया र निजी क्षेत्र : सहकार्य र सम्बन्ध' विषयक अन्तरक्रिया कार्यक्रममा दुबै पक्षले मिलेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मिडियाको दीगोपन र…