इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान गुमाएको पुष्टि भएको छ। शुक्रबार छुट्टाछुट्टै घटनामा McDonnell Douglas F-15 Eagle र Fairchild Republic A-10 Thunderbolt II खसेपछि युद्धमा नष्ट भएका विमानको संख्या सात पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्य पाँच विमान कसरी गुमाइए भन्ने विवरण यस प्रकार छः मार्च २: कुवेतमाथिको आकाशमा “फ्रेन्डली फायर”…