६ माघ २०८२, मंगलबार | January 20, 2026

कोरोनाले पुनः गति लिँदै : ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो । महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । यस अघि प्रधानमन्त्री शेरबहालुर देउवा पत्नी आरजु देउवालाई पनि कोरोना संक्रमण देखिएको थियो । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित…