काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सडकमा मिल्काउनुपर्ने बेला आइसकेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अोलीले सरकारले जतासुकै जनविरोधी र राष्ट्रविरोधी मात्र काम गरेकोले अब यो सरकार एक छिन पनि बस्न नहुने जिकिर गरे । उनले सरकार आफै नहटे जनताले टिपेर सडकमा मिल्काउने चेतावनी दिए ।…