२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

ओलीको चेतावनी – लुटपाट मच्चाउने सरकार अबिलम्ब हटुनपर्छ नत्र जनताले सडकमा मिल्काउँछन्



काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सडकमा मिल्काउनुपर्ने बेला आइसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले सरकारले जतासुकै जनविरोधी र राष्ट्रविरोधी मात्र काम गरेकोले अब यो सरकार एक छिन पनि बस्न नहुने जिकिर गरे । उनले सरकार आफै नहटे जनताले टिपेर सडकमा मिल्काउने चेतावनी दिए ।

ओलीले सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मात्र मच्चाएको आरोप लगाउँदे ओलीले अब यसलाई स्वीकार गरेर बस्न सक्ने अवस्था नभएको जनाए ।

‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाडेर चोर्छ ’, ओलीले भने, ‘यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?’

ओलीले वर्तमान सरकारले एउटा राम्रो एउटा पनि गर्न नसकेको टिप्पणी गरे । नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि मिल्दैन ओलीले भने

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : २१ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज