२९ भदौ २०८३, सोमबार | September 14, 2026

गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन



काठमाडौं । गोली लागेर गम्भीर घाइते भएका जापान के पूर्व प्रधानमंत्री सिन्जो आबेको निधन भएको छ । आबेको निधन भएको जापानी संचार माध्यमले जनाएका छन् ।

चुनावी प्रचारको क्रममा पश्चिम जापानको नारा शहरमा आयोजित सभालाई सम्बोधन गरिरहेको समयमा उनीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेका आबेको उपचारको क्रममा निधन भएको हो ।

जापानी प्रधानमन्त्री फुकिमो किशिदाले आबेमाथिको हमलालाई घृणित कार्य भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता आबेले सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए । उनी जापानमा लामो समयसम्म प्रधानमन्त्री बन्ने व्यक्तित्व हुन् । आफ्नो पार्टीमा आबेको प्रभाव निकै रहेको थियो ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ५३ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको