काठमाडौं । सरकारले नर्सिङ कर्मचारीलाई प्रदान गरिँदै आएको रात्री ड्यूटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले स्वास्थ्यकर्मीको मनोबल अभिवृद्धि तथा सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जानकारी दिए। बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चसमेत ५० प्रतिशतले…