५ माघ २०८२, सोमबार | January 20, 2026

बागलुङमा चट्याङ लागेर एकजना बृद्धाको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको निसीखोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको हो । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको बुधबार राती चट्याङ लागेरबेलुकी मृत्यु भएको हो । मृतक घर्ती आफ्नो घरबाट निसीखोला गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा बुधबार साँझ परेको चट्याङ लागेर गम्भीर घाईते भएकी थिईन् । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा घर्तीको…