२९ माघ २०८२, बिहिबार | February 12, 2026

पछिल्लो दुई वर्षयता नेपालमाथिको वैदेशिक हस्तक्षेप सुगौली सन्धीयताकै सबैभन्दा बढी : लिङ्देन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले सुगौली सन्धीपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताएका छ । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले आयोजना गरेको नेपालको भू–राजनीतिक अवस्था स्चुनौती र अबको बाटो बारे छलफलमा उनले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि…