२९ माघ २०८२, बिहिबार | February 12, 2026

सुकुम्बासीका पीडा : हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन । वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन सुकुम्बासीहरु । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी…