५ माघ २०८२, सोमबार | January 19, 2026

अखिल क्रान्तिकारीको असन्तुष्ट समुहले बनायो १ सय ९७ सदस्सीय समानान्तर समिति (सूचीसहित)

काठमाडौं । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विरित पदाधिकारी चयनदेखी केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समयदेखि असन्तुुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन…