२९ भदौ २०८३, सोमबार | September 14, 2026

आजदेखि कांग्रेस पदाधिकारी बैठक, शेखर समुहको ५ बुँदे असन्तुष्टी



काठमाडौ । नेपाली कांग्रेसले आब्हान गरेको पदाधिकारी बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुदेँ असन्तुष्टी जाहेर गर्ने भएका छन ।

मंगलवारदेखि काठमाडौंमा सुरु हुने बैठकमा पार्टीका सबै बिभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन ।

गत बिहिवार बसेको कोइराला समुहका बैठकले सरकार भ्रष्टचारमा लिप्त भएको देखी सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने जनाएका थिए ।

महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांस नेताको उपस्थीति रहेको थियो । मुलतः पार्टीको भातृ संगठनको बिषय देखी समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

मंगलवार देखी सुरु हुने बैठकमा सरकार सञ्चालन देखी अन्य बिषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक बिद्रोह’ गर्ने केन्द्रिय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ४१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा