कपिलवस्तु । कपिलबस्तुको मायादेवीमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । अज्ञात समुहले प्रहार गरेको गोली लागेर मायादेवी गाँउपालिका वडा नं। ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको ज्यान गएको हो । पासीलाई मायादेवी गाँउपालिका वडा नं ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक…