१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो शपथ गहण गर्ने भएका छन् । शुक्रबार कांग्रेसले एक विज्ञप्ति जारी गरी १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाको शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहणको कार्यक्रम रहेको जानकारी गराएको हो । १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको २३१ पदको निर्वाचनको मतगणना शुक्रबार…