काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न तथा कुनै पनि प्रकारको धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई पक्राउ, धरपकड वा थुनामा नराख्न विपक्षीका नाममा आदेश…