काठमाडौं । पूर्वी नेपालबाट भित्रिएको मनसुन सुदूरपश्चिम पुगेको छ । आज देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि…