२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

आगामी निर्वाचन पनि गठबन्धनको सहायताबाटै जित्छौं : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पनि गठबन्धनको सहायताबाटै सफलता हात लाग्ने बताएका छन् । स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि आजदेखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । देउवाले पाँच दलीय गठबन्धन गरेर नै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा…