काठमाडौं । दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । लामो समय एकै दलमा सहकार्य गरेका र हाल एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहट पुगेर अध्यक्ष ओलीले यस्तो दाबी गरे । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश…