२८ भदौ २०८३, आइतबार | September 13, 2026

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरिएको छ। बैठकमा अध्यक्ष ओलीको पक्राउ र सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको पक्षमा फैसला नदिएको अवस्थामा थप रणनीति बनाउन बैठक आह्वान गरिएको बुझिएको छ । बैठकमा पार्टीको आगामी रणनीति तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको…