२ मंसिर २०८३, बुधबार | November 18, 2026

आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाडौं । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १…