६ आश्विन २०८३, मंगलबार | September 22, 2026

भारतीय नागरिकको हत्या गरेको आरोपमा पर्साका राजाबाबु पक्राउ

काठमाडौं । असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन । पर्सा बहुदरमाई नगरपालिका-२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले…