नेपालगन्ज । एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)ले बाँकेको क्षेत्र नम्बर २ मा सेट सहित उम्मेदवारी दर्ता गराएको छ । बाँके २ बाट जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा संघीय सरकारमा मन्त्री मोहम्मद इस्तियाक राईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा एमाले-जसपा-राप्रपा गठबन्धनबाट राप्रपाका धवल सम्शेर राणालाई समर्थन गर्ने भनिएपनि जसपाले…