६ आश्विन २०८३, मंगलबार | September 22, 2026

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोखरेलसँग गठबन्धनबाट रेखा शर्मा भिड्दै

दाङ । कृष्णबहादुर महराको निर्वाचन क्षेत्रकारुपमा चिनिएको दाङ क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छन् । शर्माले उम्मेदवारी दर्ता गराएपछि दाङ २ मा शर्माको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेलसँग पर्ने भएको छ । उम्मेदवारपिछि प्रतिक्रिया दिँदै शर्माले माओवादीको बलियो संगठन भएको भनिएको सो क्षेत्रमा आफ्नो जित सुनिश्चित…