६ पुस २०८२, आइतबार | December 21, 2025

संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् । बुबा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि विसं २०८१ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमार्फत उनी सङ्घीय संसद्मा प्रवेश गरेका हुन् ।  बु्बा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौंमा भएको…