६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रुपन्देही ५ बाट बासुदेव घिमिरेले गरे मनोनयन दर्ता

बुटवल । रुपन्देहीको क्षेत्र नं ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा बासुदेव घिमिरेले मनोनयन दर्ता गरेका छन् । शनिबार अपरान्ह उक्त क्षेत्रबाट एमालेले घिमिरेलाई टिकट दिएको भएपनि आईतबारर दिउँसो उनको टिकट फिर्ता गरेर खिमलाल भट्टराईलाई दिएको थियो । घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्र अनुसार मनोनयन गरेको घिमिरेका सहयोगी बिष्णु अर्यालले बताए ।…