२ मंसिर २०८३, बुधबार | November 18, 2026

मनाङमा खस्यो ७३ प्रतिशत मत

लमजुङ । हिमालपारिको जिल्ला मनाङमा  मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ ।  जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा  अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ ।  जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ ।  जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष…