१९ असार २०८३, शुक्रबार | July 3, 2026

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको समयभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसैगरी, पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध परेकोमा एक जनाको…