बुटवल । रुपन्देहीको कञ्चन गाँउपालिका डेलरका एकजना पुरुषले एक हजार पकेटबाट निकालेको निहुमा आफ्नै श्रीमतीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका(१ डेलरमा बस्ने यमबहादुर थापाले गोजीबाट एक हजार निकालेको निहुमा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको प्हरीले जनाएको छ । डेलरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा…