३० श्रावण २०८३, शनिबार | August 15, 2026

बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेयले गरे मतदान



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवल सडक डिभिजन केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेयले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताए ।

“यो निर्वाचनले लोकतन्त्र र संविधानको जगलाई अरू बलियो बनाउछ, उनले भने-संघीयतालाई मजबुत बनाउनका लागि यसले भूमिका खेल्छ।” उनले निर्वाचनले मुलुकलाई समृद्धि तर्फ अघि बढाउनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ४८ बजे

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च