२ माघ २०८२, शुक्रबार | January 16, 2026

अझै उठेन काठमाडौंको फोहोर (फोटोफिचर)

काठमाडौं । केही सातादेखि काठमाडौंको फोहोर नियमित नउठ्दा प्रमुख बजार क्षेत्र दुर्गन्धित बनेको छ । स्थानीय तह निर्वाचनपछि फोहोर नियमित उठ्ने अपेक्षा गरेका सर्वसाधारण उस्तै सास्ती व्यहोर्न बाध्य छन् । फोटोफिचर