अझै उठेन काठमाडौंको फोहोर (फोटोफिचर)

खबर कुरा
१९ जेष्ठ २०७९, बिहीबार
                 

काठमाडौं । केही सातादेखि काठमाडौंको फोहोर नियमित नउठ्दा प्रमुख बजार क्षेत्र दुर्गन्धित बनेको छ । स्थानीय तह निर्वाचनपछि फोहोर नियमित उठ्ने अपेक्षा गरेका सर्वसाधारण उस्तै सास्ती व्यहोर्न बाध्य छन् ।

फोटोफिचर

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*