२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बाँके प्रहरीबाट ‘युरोनियम’ जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ, परीक्षणका लागि काठमाडौं पठाईयो

नेपालगन्ज । भारतीय उच्च सुरक्षा अधिकारीहरुले नेपालमा युरोनियमको खोजि गरिरहेका बेला बाँके प्रहरीले युरोनियम जस्तो देखिने खनिज पदार्थ बरामद गरेको छ । बाँकेको खजुरा गाँउपालिका १ सैनीकबाट प्रहरीले ठूलो मात्रामा युरोनियम जस्तो देखिने खनिज पदार्थ बरामद गरेको हो । बाँकेको खजुराबाट सो पदार्थ सहित चार जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए…