४ आश्विन २०८३, आइतबार | September 20, 2026

९९८ जनालाई विभूषित गरिँदै, स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न सम्मान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालालाई सरकारले मराणोपरान्त नेपाल रत्न पदक प्रदान गर्नेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छिन् । यस्तै, नेकपा एमालेका नेता स्वर्गीय जीवराज…