२८ बैशाख २०८३, सोमबार | May 11, 2026

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका-१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कृष्णप्रसादले…